इजरायलमा हमासद्वारा बन्धक बनाइएका विपिन जोशी जीवित नरहेको इजरायली सेनाको पुष्टि २०८२ असोज २८ गते मंगलबार। काठमाडौं: इजरायलमा हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशी अब जीवित नरहेको इजरायली सेना (आईडीएफ) ले औपचारिक जानकारी दिएको छ। इजरायलका लागि नेपाली राजदूतसहित परिवारका सदस्यहरूलाई भिडियो कन्फरेन्समार्फत आईडीएफका…