अमेरिकी र इजरेली आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेई मारिएको इरानले आधिकारिक पुष्टि गरेको छ। सरकारी सञ्चारमाध्यमका अनुसार सोही हमलामा खामेनेईकी छोरी, ज्वाइँ, नातिनातिना र बुहारीको समेत मृत्यु भएको छ। यस दुखद घटनाको सन्दर्भमा इरान सरकारले देशभर ४० दिनसम्म शोक मनाउने घोषणा गरेको छ।
इरानका सर्वोच्च नेता खामेनेई मारिएको पुष्टि, ४० दिने शोक घोषणा