काठमाडौँ । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशकमा सहसचिव मुकेश डंगोललाई नियुक्त गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव डंगोललाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो ।
मन्त्रिपरिषद् निर्णय: क्यानको महानिर्देशकमा मुकेश डंगोल नियुक्त