४ बैशाख २०८३, शुक्रबार

रञ्जु दर्शनाले कसिन लगनगाठो ;

रञ्जु दर्शनाले किशु कुइँकेलसँग बिहे

178


विवेकशील
साझा पार्टीकी बागमती प्रदेशकी पूर्वसंयोजक रञ्जु दर्शनाले किशु कुइँकेलसँग बिहे गरेकी छन्।

दर्शना कुइँकेलले बुधबार विवाह गरेका हुन्। 

गत फागुनमा दर्शना  कुइँकेलले इन्गेजमेन्ट गरेका थिए।

उनी झण्डै साढे चार वर्ष विवेकशील साझामा आबद्ध थिइन्। विवेकशील साझा पार्टीमा विचारबारे विवाद भएपछि उनले राजीनामा दिएकी थिइन्।

२०७४ को स्थानीय चुनावमा दर्शना काठमाडौं महानगरको मेयरमा समेत उठेकी थिइन्। 

Author

Leave A Reply

Your email address will not be published.