काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियू) क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण उद्घाटन गरेका छन्।
प्रधानमन्त्री शाहले उद्घाटन गरेसँगै आजदेखि प्रतियोगिता सुरु भएको हो। उनले आज बिहानै एनपीएलको तेस्रो सिजनका लागि शुभकामना व्यक्त गरेका थिए।