४ बैशाख २०८३, शुक्रबार

प्रधानमन्त्री ओली अस्वस्थ हुँदा पुर्व निर्धारित कार्यक्रम भर्चुअल माध्यमबाट हुने

122

प्रधानमन्त्री केपी शर्मा ओलीको केहि दिनदेखि अस्वस्थ थिए।

आज विभिन्न कार्यक्रममा उपस्थिति रहने पुर्व निर्धारित कार्यक्रममा ओली उपस्थित नहुने जनाईएकॊ छ।

स्वास्थ्यमा समस्या भएर आराम गरिरहेका प्रधानमन्त्री ओलीका चिकित्सकको सल्लाह बमोजिम उपत्यका बाहिरको यात्रा नगर्न आग्रह गरेबमोजिम निर्धारण भईसकेका कार्यक्रममा भर्चुअल रुपमा उपस्थित हुने जनाईएको छ ।

राष्ट्रिय गौरवको आयोजना सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु कार्यक्रम पनि प्रधानमन्त्रीले भर्चुअल माध्यमबाटै गर्ने भएका छन् ।

आजै अन्य कार्यक्रममा भर्चुअल माध्यमबाट उद्घाटन समेत गरिसकेका छन्।

Author

Leave A Reply

Your email address will not be published.