४ बैशाख २०८३, शुक्रबार

रविलाई प्रहरीको जिम्मा लगाइयो

127

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एंव पूर्व गृहमन्त्री समेत रहेका रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउने काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।

जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई सोमबार पुनः अदालत पेस गर्नेगरी प्रहरीको जिम्मा लगाउने आदेश दिएको हो ।

Author

Leave A Reply

Your email address will not be published.