४ बैशाख २०८३, शुक्रबार

नेपाली कांग्रेसका नेता शेखर कोइराला आज बेलायत प्रस्थान

119

नेपाली कांग्रेसका नेता एंव प्रतिनिधि सभाका सांसद डा. शेखर कोइराला आज बेलायत प्रस्थान गरेका छन्। यही १३ जनवरी २०२५ (२९ पौष २०८१) का दिन बेलायतको संसद भवन (वेस्ट मिन्स्टर) मा आयोजना हुने कार्यक्रममा भाग लिन कोइराला त्यसतर्फ गएका हुन् । नेपाली कांग्रेस र बेलायतको लेबर पार्टी बिच वि पी कोइरालाको समयदेखि नेपाल र बेलायतबिच सम्बन्ध रहि आएको छ । बेलायतमा रहँदा लेबर पार्टीका मन्त्री, सांसद र बिपक्षी दलका नेताहरुसँग भेटघाट र कुराकानी हुने डा. कोइरालाले जानकारी दिए ।

Author

Leave A Reply

Your email address will not be published.