६ बैशाख २०८३, आईतवार

साधारण तारेखमा रिहा गर्नुपर्ने माग गर्दै उच्च अदालत पुगे रवि लामिछाने

133

२०८१ चैत्र ८ गते शुक्रबार ।


आफूलाई साधारण तारेखमा रिहा गर्नुपर्ने माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूसँग धरौटी माग्ने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गराएका छन् ।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौं जिल्लाले रविसँग ६० लाख रुपैयाँ धरौटी माग गरेको थियो । उक्त आदेश चित्त नबुझेको र बदर हुनुपर्ने माग राखी लामिछानेले निवेदन दर्ता गराएका हुन् ।

Author

Leave A Reply

Your email address will not be published.