१२ कार्तिक २०८३, बुधबार

रवि लामिछानेले धरौटी खारेजीको माग गर्दै पुगे बुटवल उच्च अदालत

223

२०८१ फागुन २६ गते सोमबार ।


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उच्च अदालत बुटवल पुगेका छन् ।

उनले रुपन्देहीको सुप्रिम सहकारी प्रकरणमा राखेको १ करोड धरौटी खारेजी र साधारण तारेखमा छाड्न माग गर्दैउच्च अदालत तुलसीपुर पुगेका हुन् ।

Author

Leave A Reply

Your email address will not be published.