२८ भाद्र २०८३, आईतवार

पुर्व विधार्थीद्वारा काली माविलाई ४० थान पंखा सहयोग

248


अनु
निरौला, ३० जेठ , बेलबारी   मंगलबार मोरङको बेलबारी स्थित काली माध्यमिक विध्यालयमा एक कार्यक्रमका बिच पंखा बितरण गरिएको

हाल संयुक्त राज्य युके बसोबास गरिरहेका काली माविका पुर्व विधार्थी बिमला राई , शर्मिला राई   महेन्द्र राईले ४० थान पंखा सहयोग गरेका छन

विध्यालयको विकास शैक्षिक गुणस्तरका लागी थप सहयोग गर्ने राई परिवारले बताएका छन उक्त विध्यालयका व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र खड्काको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो

खड्काले विध्यालयको शैक्षिक गुणस्तर तथा विधार्थी संख्या वृद्धि गर्न विशेष योजनाका साथ अगि बड्ने बताए l

कार्यक्रममा उक्त वडाका वडाध्यक्ष शालिग्राम बस्नेत , समाजसेवी गणेश अधिकारी लगायतको उपस्थिति रहेको थियो

Author

Leave A Reply

Your email address will not be published.