८ बैशाख २०८३, मंगलवार

प्रा. डा. अच्युत वाग्ले बने केयूका उपकुलपति

120

२०८१ चैत्र ५ गते मंगलबार ।


काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा. डा. अच्युत वाग्ले नियुक्त भएका छन् ।

प्रधानमन्त्री एंव केयूका कुलपति समेत रहेका केपी शर्मा ओलीले सोमबार वाग्लेलाई उपकुलपति नियुक्त गरेका हुन् ।

छनोट समितिका बहुमत सदस्यले बुझाएको रिपोर्टका आधारमा प्रधानमन्त्री एंव केयूका कुलपति समेत रहेका केपी शर्मा ओलीले वाग्लेलाई नियुक्त गरेका हुन् ।

Author

Leave A Reply

Your email address will not be published.