४ बैशाख २०८३, शुक्रबार

अभियान लघुवित्तकाे आईपीओ बाँडफाँड गरिँदै, समय पनि ताेकियाे, पाउनेकाे संख्या पनि एकिन भयाे

232


अभियान
लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन १८ गतेदेखि २२ गतेसम्म निष्काशन गरेको शेयर साउन ३० गते (सोमबार) बाँडफाँट हुनेभएको

लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिलटको कार्यलय नक्सालमा सोमबार बिहान बजे पछि शेयर बाँडफाँट हुनेभएको हो

पछिल्लो तथ्यांक अनुसार लघुवित्तको आइपीओमा २० लाख ४३ हजार २० जना आवेदकबाट अर्ब ३१ करोड १६ लाख १९ हजार रुपैयाँबराबरको करोड ३१ लाख १६ हजार १९० कित्ता शेयरको लागि आवेदन परेको यो लघुवित्तले निश्काशन गरेको कुल लाख ७५हजार कित्ता शेयरको २३.७० गुणा बढी हुन आउँछ

लघुवित्तले निश्काशन गरेको कुल लाख ७५ हजार कित्ता शेयर मध्ये . प्रतिशत अर्थात १२ हजार ५०० कित्ता कर्मचारीहरुका लागि प्रतिशत अर्थात ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको भने बाँकी लाख १३ हजार ७५० कित्ताशेयर सर्वसाधारणको लागि बाँडफाँट हुनेछ

लघुवित्तको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोला प्रथाबाट न्यूनतम१० कित्ताको दरले शेयर वितरण हुनेछ त्यस अनुसार ९१ हजार ३७५ जनाले मात्रै शेयर पाउने छन्

हाल लघुवित्तको चुक्ता पूँजी १५ करोड २५ लाख रुपैयाँ आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी २५ करोड रुपैयाँ पुग्नेछ

Author

Leave A Reply

Your email address will not be published.