१३ श्रावण २०८३, बुधबार

बेलबारीका बालेन धनपती गौतमको चर्चा संगै जीत

बेलबारी ८ मा स्वतन्त्र उम्मेदवार धनपति गौतम विजयी

342

बेलबारी /बेलबारीका बालेन शाहको रुपमा चर्चा कमाएका बेलबारी नगरपालिका वडा नं का स्वतन्त्र उम्मेदवार वडा अध्यक्षमा निर्वाचित भएकाछन् नेपाली काँग्रेसले टिकट नदिएपछि वडाध्यक्षमा बागी उम्मेदवारी दिएका धनपति गौतम विजयी भएका हुन्

गौतमका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार पिपि मगरले १२३६ मत प्राप्त गरेका छन गौतम १४१७ मतका साथ १८१ कोमतान्तरले विजयी भएका हुन् निवर्तमान वडा अध्यक्षसमेत रहेका गौतम २०७४ को स्थानीय निर्वाचनमा सोही वडाबाट वडाध्यक्षनिर्वाचित भएका थिए तर गौतमलाई काँग्रेसले टिकट नदिएर पूर्ण खडकालाई टिकट दिएको थियो स्वतन्त्र उम्मेदवारहरुमा गौतम चर्चित रहेनै उनको चुनाव चिन्ह हाँस समेत चर्चामा रह्यो

Author

Leave A Reply

Your email address will not be published.