१३ श्रावण २०८३, बुधबार

कानेपोखरी गाउँपालिकाको अध्यक्षमा एमालेकी राजमती इङ्नाम निर्वाचित

फराकिलो मतान्तरले नेपाली काङ्ग्रेसका सञ्जय भट्टराई पराजित

330

मोरङ, जेठ ३ । मोरङको कानेपोखरी गाउँपालिकाको अध्यक्ष पदमा राजमती इङ्नाम निर्वाचित भएकी छिन् ।इङ्नामको जितसँगै एमाले विरासत जोगिएको छ। यसअघि गाउँपालिका उपाध्यक्ष रहेकी इङ्नाम हजार सय ७५ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएकी हुन्

उनले नेपाली काँग्रेसका सन्जय भट्टराईलाई हजार सय २९ मतान्तरले पराजित गरेकी छिन् भट्टराईले हजार सय ४६ मत प्राप्तगरे

उपाध्यक्षमा पनि एमालेकै भोलाप्रसाद अधिकारी निर्वाचित भएका छन् उनले हजार सय ७० मत प्राप्त गर्दा काँग्रेस उम्मेद्वारमनकुमारी गुरुङले हजार सय १८ मत पाएकी छन्।

Author

Leave A Reply

Your email address will not be published.