२१ जेष्ठ २०८३, बिहीबार

केराबारीमा पुन: बाजी मार्ने कांग्रेसको दाबी ;

386


केराबारी,वैशाख १७ / मोरङको
केराबारी गाउॅंपालिकामा नेपाली कांग्रेसले पुन बाजी मार्ने दाबी गरेको नेपाली कांग्रेस केराबारीको अध्यक्षमा दोश्रो पटक रोहित कार्कीको उम्मेदवारी दोहोरिएको  उपाध्यक्षमा भने सुभद्रा राईको उम्मेदवारी मनोनयन दर्ता भएको


२०७४
को निर्वाचनमा २५० मतान्तरले कार्की बिजयी भएका थिए यो पटक पनि तीब्र रूपले चुनावी दौडमा उत्रिएको कार्कीले बताएका छन । नेकपा एमालेबाट गाउॅंपालिका अध्यक्षमा सुमन मिरिचिङ मगर उपाध्यक्षमा मनमाया मगरको उम्मेदवारी मनोनयन दर्ता भएको छ । नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा तिलक थापामगर उपाध्यक्षमा इन्दिरा दाहालको उम्मेदवारी मनोनयन दर्ता भएको

Author

Leave A Reply

Your email address will not be published.