१२ कार्तिक २०८३, बुधबार

लेटाङमा गठबन्धन उम्मेदवारहरुको प्रतिबद्दता :

कसले के भने?

342


लेटाङ , १७ वैशाख / वैशाख
३० मा हुने स्थानीय तह निर्वाचनका लागी लेटाङ नगरपालिका गठबन्धन गरेर अगाडि बडेको छ । नेपाली कांग्रेसबाट नगरप्रमुखमा ज्ञानेन्द्र ढकाल बलियो उम्मेदवारका रूपमा देखिएका छन भने उपप्रमुखमा नेकपा माओवादी केन्द्रका कृष्ण लम्सालको पकडनिकै राम्रो रहेको स्थानीयले बताएकाछन ।

गठबन्धन नगरप्रमुखका साझा उम्मेदवार ढकालले सत्तरी प्रतिसत अव्यवस्थित बस्ती व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राख्नेप्रतिबद्दता व्यक्त गरेका छन  । एता गठबन्धनकै उपप्रमुखका उम्मेदवार लमसालले लेटाङ नगरको प्राकृतिक श्रोत–साधनको भरपुरसदुपयोग गरी नमुना पालिका बनाउने प्रतिबद्दता व्यक्त गरेका छन ।

Author

Leave A Reply

Your email address will not be published.