४ बैशाख २०८३, शुक्रबार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरे महाकुम्भमा स्नान

169

२०८१ माघ २३ गते बुधबार।


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चलिरहेको महाकुम्भ २०२५ को एक भागको रूपमा त्रिवेणी संगममा पवित्र स्नान गर्न बुधबार उत्तर प्रदेशको प्रयागराज आइपुगेका थिए।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँगै प्रधानमन्त्रीले यमुना नदीमा डुङ्गा चढेर साराङ यमुनाको पवित्र संगमस्थलमा पुगेका थिए।

आफ्नो भ्रमणको क्रममा प्रधानमन्त्री मोदीले भारतको आध्यात्मिक र सांस्कृतिक सम्पदाप्रति आफ्नो प्रतिबद्धतालाई सुदृढ गर्दै माँ गंगाको पूजा गरेका थिए ।

महाकुम्भ २०२५, पौष पूर्णिमा देखि (१३ जनवरी) सुरु भएको थियो। यो विश्वको सबैभन्दा ठूलो आध्यात्मिक जमघट ह। जसले विश्वभरिबाट लाखौं भक्तहरूलाई आकर्षित गरेको छ। कार्यक्रम फेब्रुअरी २६ महाशिवरात्रि सम्म जारी रहने कार्य तालिका रहेको छ।

(स्रोत : टाईम्स अफ ईन्डिया)

Author

Leave A Reply

Your email address will not be published.