२१ जेष्ठ २०८३, बिहीबार

शेयर बजार २५.४१ अंकले गिरावट

169

आज आइतबार बजार परिसूचक नेप्सेमा २५.४१ अंक (०.९६ प्रतिशत) को गिरावट भएको छ ।आइतबार बजार परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । गत बिहीबार ७ अर्ब नाघेको कारोबार रकम आइतबार भने ४ अर्बको हाराहारीको किनबेच भएको छ।

Author

Leave A Reply

Your email address will not be published.