२३ जेष्ठ २०८३, शनिबार

गायक महेश काफ्लेले, गायिका अस्मिता अधिकारीको रंगाए सिउँदो

188

२०८१ फागुन २३ गते शुक्रबार ।


गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारी विवाह बन्धनमा बाँधिएका छन् ।

दुवै पक्षका परिवार, आफन्त तथा कलाकारिता क्षेत्रका सिमिति साथीभाईहरुको उपस्थितीमा विवाह सम्पन्न भएको हो ।

अस्मिता र महेशले गत असारमा दुबईमा रहेको बुर्ज खलिफामा इन्गेजमेन्ट गरेका थिए । लामो समय प्रेम सम्बन्ध रहेका उनीहरुले प्रेमलाई विवाहमा परिणत गरेका हुन्।

पछिल्लो समय यी दुई जोडीले विभिन्न गीतमा सहकार्य गर्दै स्टेज कार्यक्रममा पनि सँगै प्रस्तुति दिएका छन् ।

Author

Leave A Reply

Your email address will not be published.