२३ जेष्ठ २०८३, शनिबार

किरातीको ‘हुरीभित्र नाचिरहेको ईश्वर’ दोस्रो अवतार सार्वजनिक

308

इटहरी, ३० असार। कवि देवान किरातीकोहुरीभित्र नाचिरहेको ईश्वरदोस्रो अवतारको लोकार्पण भएको बुधवार इटहरी स्थित बगान लाउन्जमा एक कार्यक्रमका बिच किरातीको कविता संग्रह सार्वजनिक गरिएको हो उक्त्त संग्रहमा किरातीका ४३ कविता रहेका छन्

कार्यक्रममा वरिष्ठ साहित्यकारहरु गणेश रसिक, वम देवान,मनुमन्जिल,सिमा आभास,बद्री भिखारी,जसराज किराती लगायत इटहरीका साहित्य अनुरागी साथै बिशिस्ट ब्यक्तिहरुको समेत उपस्थित रहेको थियो

कवि किरातीले मोफसलमा रहेर निकै लामो समय देखी साहित्य क्षेत्रमा काम गरीरहेका छन् झण्डै एक दशक पछि उनको ‘हुरीमा नाचिरहेको ईश्वर’ को दोस्रो अवतार सार्वजनिक भएको हो आधुनिक नेपाली कवितामा मौलिकता सहित देखापरेका थोरै कविहरु मध्ये किराती पनि एक हुन्।

Author

Leave A Reply

Your email address will not be published.