२३ जेष्ठ २०८३, शनिबार

शेर्पा समुदायले आज ग्याल्पो ल्होसार मनाउँदै

172

२०८१ फागुन १६ गते शुक्रबार। 


आज शेर्पा समुदायले २१५२औं ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी मनाएको छ ।

प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले नयाँ वर्षका रूपमा यो पर्व मनाउने गर्दछन् ।

शेर्पा समुदायले ग्याल्पो ल्होसार हरेक वर्ष फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी मनाउने गर्दछन् ।

Author

Leave A Reply

Your email address will not be published.