४ बैशाख २०८३, शुक्रबार

गायक स्वप्न सुमनले कसे लगनगाठो

गायक स्वप्न सुमनको बिहे अभिनेत्री ज्योत्सना योगीसँग

222


लोकप्रिय
गायक स्वप्न सुमन बैवाहिक बन्धनमा बाधिएका छन्। उनले गत बुधबार अभिनेत्री ज्योत्सना योगीसँग बिहे गरेका हुन्।

उनीहरूले सानो पारिवरिक जमघाटबीच बिहे गरेका जनाइएको छ।

विशेषगरी युवामाझ लोकप्रिय गायक स्वप्न सुमनकाकसरी भनुँ‘, ‘ तिम्रो‘, ‘याद राख्नेछुलगायत गीत चर्चित छन्। 

त्यस्तै ज्योत्सना योगी म्युजिक भिडिओहरूमा अभिनय गर्छिन्।

Author

Leave A Reply

Your email address will not be published.