१३ श्रावण २०८३, बुधबार

कांग्रेसले तोडयो बेलबारी ११ मा एमालेको गड

462

बेलबारी ११ मा एक छत्र राज गरेको एमालेको गड तोडिएको संयुक्त गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका बिक्रम वान्तवा राई २०२० मतका साथ वडा अध्यक्षमा विजयी भएका छन

राईले बेलबारी ११ का निवर्तमान वडा अध्यक्ष एवम नेकपा एमालेका उम्मेदवार याम बहादुर पोख्रेल(राजन)लाई सय ८५ को फराकिलो मतान्तरले  पराजित गरेका छन ।पोख्रेलले भने १७३६ मत प्राप्त गरेका थिए ।

नेकपा एमालेको बाहुल्य रहेको वडामा काँग्रेसले पहिलोपटक बिजय हासिल गरेको हो

Author

Leave A Reply

Your email address will not be published.