१२ कार्तिक २०८३, बुधबार

कांग्रेसले तोडयो बेलबारी ११ मा एमालेको गड

485

बेलबारी ११ मा एक छत्र राज गरेको एमालेको गड तोडिएको छ ।संयुक्त गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका बिक्रम वान्तवा राई २०२० मतका साथ वडा अध्यक्षमा विजयी भएका छन ।

राईले बेलबारी ११ का निवर्तमान वडा अध्यक्ष एवम नेकपा एमालेका उम्मेदवार याम बहादुर पोख्रेल(राजन)लाई २ सय ८५ को फराकिलो मतान्तरले  पराजित गरेका छन ।पोख्रेलले भने १७३६ मत प्राप्त गरेका थिए ।

नेकपा एमालेको बाहुल्य रहेको वडामा काँग्रेसले पहिलोपटक बिजय हासिल गरेको हो ।

Author

Leave A Reply

Your email address will not be published.