१३ श्रावण २०८३, बुधबार

खिजिदेम्बा गाउपालिका १ मा जसपाका पुरै प्यानल बिजयी

732


बैशाख ३१, ओखलढुङ्गा / ओखलढुङ्गा
जिल्लाको खिजिदेम्बा गाउपालिका वडा नम्बर मा जनता समाजवादी पार्टीका पुरै प्यानल नै बिजयी भएका छन

अध्यक्षमा कुमार सुनुवार बिजयी भएका छन भने खुल्ला सदस्यमा अर्जुन कुमार श्रेष्ठ गोरे तामाङ बिजयी भएका छन खुल्ला महिलासदस्यमा कल्पना भुजेल दलित महिला सदस्यमा कविता वि. बिजयी भएका छन

जनता समाजवादीले सुरुवातमै सानदार खाता खोलेको छ । खिजिदेम्बा गाउपालिकाको मत गणना जारी छ ।

Author

Leave A Reply

Your email address will not be published.