१२ कार्तिक २०८३, बुधबार

खिजिदेम्बा गाउपालिका १ मा जसपाका पुरै प्यानल बिजयी

752


बैशाख ३१, ओखलढुङ्गा / ओखलढुङ्गा
जिल्लाको खिजिदेम्बा गाउपालिका वडा नम्बर १ मा जनता समाजवादी पार्टीका पुरै प्यानल नै बिजयी भएका छन ।

अध्यक्षमा कुमार सुनुवार बिजयी भएका छन भने खुल्ला सदस्यमा अर्जुन कुमार श्रेष्ठ र गोरे तामाङ बिजयी भएका छन । खुल्ला महिलासदस्यमा कल्पना भुजेल र दलित महिला सदस्यमा कविता वि.क बिजयी भएका छन ।

जनता समाजवादीले सुरुवातमै सानदार खाता खोलेको छ । खिजिदेम्बा गाउपालिकाको मत गणना जारी छ ।

Author

Leave A Reply

Your email address will not be published.