४ बैशाख २०८३, शुक्रबार

पुस्तकालयलाई औपचारिक रुपमा थालनी गर्ने तत्कालीन राजा गिर्वाणयुद्ध विक्रम शाह

‘पिपुल्स लाइब्रेरी’

117

राधिका शाक्यको अग्रसरतामा राष्ट्रिय पुस्तकालय दिवसका सन्दर्भमा आइतबारदेखि  प्रधानमन्त्री निवास, बालुवाटारमा ‘पिपुल्स लाइब्रेरी’ सञ्चालनमा आएको छ।

‘पिपुल्स लाइब्रेरी’ मा लेखक र पाठकले आफूलाई मन परेका सकारात्मक सन्देशयुक्त कृति हस्ताक्षरसहित  उपहार दिने क्रम जारी रहेको छ।

Author

Leave A Reply

Your email address will not be published.