४ आश्विन २०८३, आईतवार

लागूऔषध ट्रामाडोलसहित काठमाडौंबाट एक जना पक्राउ

106

काठमाडौंको टेकुबाट १३० ट्याब्लेट नियन्त्रित लागूऔषध ट्रामाडोलसहित २५ वर्षीय मिलन लामालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई आइतबार दिउँसो पक्राउ गरेको हो।

Author

Leave A Reply

Your email address will not be published.