३१ भाद्र २०८३, बुधबार

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

2
सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक अहिले चलिरहेको छ।
बैठकमा देशको पछिल्लो समसामयिक अवस्था, बाढी-पहिरोपछिको उद्धार तथा राहत, प्रशासनिक कार्यसम्पादन र सरकारका महत्त्वपूर्ण नीतिगत निर्णयहरूबारे छलफल भइरहेको छ। बैठक सकिएपछि मुख्य निर्णयहरू सार्वजनिक गरिनेछ।

Author

Leave A Reply

Your email address will not be published.