१२ कार्तिक २०८३, बुधबार

डा. तोसिमा कार्कीको सांसद पद सुरक्षित

200

२०८१ फागुन २७ गते मंगलबार ।


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेको छ ।

न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासले कार्कीको उम्मेदवारी खारेज गर्ने आयोगको निर्णय खारेज गरेको हो । खारेज गरेसंगै तोसिमाको सांसद पद सुरक्षित भएको छ।

Author

Leave A Reply

Your email address will not be published.