४ बैशाख २०८३, शुक्रबार

परराष्ट्रमन्त्री डा. आरजु राणा ओमान प्रस्थान

128

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा ओमानका विदेशमन्त्री सायद बद्र बिन हमाद बिन हमूद अल बुसैदीको निमन्त्रणामा ओमान भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेकी छन् ।

मन्त्रालयका अनुसार एक साता लामो भ्रमणका लागि चार सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राणा शुक्रबार बिहान त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

Author

Leave A Reply

Your email address will not be published.