४ बैशाख २०८३, शुक्रबार

अखिल क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलनले नेतृत्वमा उमेर हद लगाउने निर्णय लिन सक्ने सम्भावना देखिएको छ।

122

काठमाडौंमा जारी अखिल क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलनले नेतृत्वमा उमेर हद लगाउने निर्णय लिन सक्ने सम्भावना देखिएको छ।यस विषयमा अखिल क्रान्तिकारीको मूल पार्टी माओवादी केन्द्रमा समेत छलफल चलिरहेको छ।

उमेद हद लगाउँदा २८, ३० वा ३२ वर्षमध्ये एकमा सहमति जुट्ने सम्भावना रहेको नेताहरू बताउँछन्। सम्मेलनमा नयाँ प्रतिनिधि धेरै रहेको र उनीहरूले उमेर हदमा निर्णय लिन सक्ने अध्यक्षका दाबेदार जिपी मैनालीले बताए

 

Author

Leave A Reply

Your email address will not be published.