२९ भाद्र २०८३, सोमबार

सङ्घीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य

207

सङ्घीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा चालु अधिवेशन मध्यरातिदेखि लागू हुनेगरी अन्त्य गरेका हुन्।

राष्ट्रपति कार्यालयबाट जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१÷०५÷३० को सिफारिसमा संघीय संसदका दुवै सदनको चालु अधिवेशन सम्वत् २०८१ साल भदौं ३१ गते सोमवार राति १२ः०० बजेदेखि अन्त्य गर्नुभएको छ।’

Author

Leave A Reply

Your email address will not be published.