१३ श्रावण २०८३, बुधबार

४ हजार २ सय ३८ मतले बालेन अगाडी

281

जेठ, / काठमाण्डौकाठमाण्डौ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले एमालेका मेयर उम्मेदवार केशव स्थापितलाई मतले पछि पारेका छन  

ताजा मत परिणाम अनुसार महानगरको २३ हजार सय ८४ मत गनिसक्दा बालेन साहले हजार एक सय ८६ मतका साथ फराकिलोअग्रता कायम राखेका छन नेपाली कांग्रेसकी सृजना सिँहले हजार सय २० मत प्राप्त गरेकी छिन।  

Author

Leave A Reply

Your email address will not be published.