१३ श्रावण २०८३, बुधबार

बेलबारी १ मा नेपाली कांग्रेसको प्यानल नै विजयी

मणिमगर सानदार मतका साथ प्यानल सहित विजयी

541

नेकपा एमालेको लाल किल्ला मानिएको बेलबारी वडा नं मा नेपाली कांग्रेसका मणि पुलामी मगरको पुरै प्यानल बिजयी भएको

बेलबारी को अध्यक्षमा मणि पुलामी मगर दुई सयको मतान्तरले बिजयी भएका छन खुल्ला वडा सदस्यमा बाबुराम खड्का,चन्द्र प्रकाश बस्नेत ,खुल्लामहिला वडा सदस्यमा सन्चमाया लिम्बु दलित महिला सदस्य तर्फ हिमादेवी विश्वकर्मा सहित पुरै प्यानल बिजयी भएको हो

सुरुवात देखीनै बलियो उम्मेदवारको रुपमा चर्चामा रहेका मगरले निवर्तमान वडाध्यक्ष तथा एमालेका वडाध्यक्षका उम्मेदवार चक्र बहादुर खुलाललाई फराकिलो मतान्तरले पराजित गरेका छन ।मगरले १५८७ मत प्राप्त गरेका छन भने खुलालले १३८७ मत प्राप्त गरेका छन ।

Author

Leave A Reply

Your email address will not be published.