१२ कार्तिक २०८३, बुधबार

काठमाडौं महानगरपालिकामा मेयरमा बालेन शाहको अग्रता

368

बैशाख ३१ ,काठमाडौं / काठमाडौं महानगरपालिकामा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले २१५ मत ल्याएर अग्रता लिएका छन्। 

दोस्रोमा एमालेका केशव स्थापितले १९२ मत ल्याएका छन ।कांग्रेसकी सिर्जना सिंहले १४८ मत पाएकी छन । 

 वडा नम्बर १ र ३२ बाट मतगणना सुरू भएको हो । 

Author

Leave A Reply

Your email address will not be published.