१२ कार्तिक २०८३, बुधबार

भोट हाल्नकै लागी युके देखी नेपालसम्म

"जनताको एक मत निर्णायक मत हुनसक्छ "

269

“जनताको एक मत निर्णायक मत हुनसक्छ “बेलबारी नगरपालिका –१० मा युकेबाट भोट खसाल्न आइपुगेका ७५ वर्षीय बिर्खबहादुर तामाङले भने ।

ब्रिटिश आर्मीबाट रिटायर्ड तामाङ उनकी धर्मपत्नी लिलामाया तामाङसंग भोट हाल्न नेपाल आइपुगेका हुन । गलामा बहादुरीको मेडल अनि तक्मा पहिरिएर आएका तामाङ दम्पती मतदानको अधिकार उपयोग गर्न पाउदा हर्षित देखिन्थे ।

पहिलोउडानले तामाङ दम्पती संग गरेको कुराकानी …

https://youtu.be/cMvjnhXIJt4

Author

Leave A Reply

Your email address will not be published.