४ बैशाख २०८३, शुक्रबार

अभिनेता राजेश हमालको अभिनयमा कमब्याक

172


काठमाडौं  अभिनेता राजेश हमाल अब सक्रिय रुपमै फिल्म अभिनयमा कमब्याकको तयारीमा छन् उनलाई फिल्म प्रस्ताव गर्नेकोओइरो नै, हिजोआज केही चुजी समेत हुन थालेका छन्

गत शनिबार हमाल नयाँ फिल्ममायाको मायामा अनुबन्धित भएका हुन यो फिल्मको मुख्य भूमिकामा यसअघि नै आना शर्मा अनुपविक्रम शाही अनुबन्धित भइसकेका छन्

फिल्ममा हमालको समेत मुख्य भूमिका हुने जनाइएको रोहितकरण वैद्यले निर्देशन गर्न लागेको फिल्मको दुई साताअघिललितपुरस्थित कार्यविनायक मन्दिरमा मुहूर्त गरिएको थियो

वैशाख ३० गते हुने स्थानीय चुनावपछि छायांकन सुरु हुन लागेको फिल्मबारे थप खुलाइएको छैन सुरुमा सौगात मल्ललाई अप्रोचगरिए पनि अन्ततः हमाल नै निश्चित भएको निकट स्रोतले जनाएको

Author

Leave A Reply

Your email address will not be published.