३ बैशाख २०८३, बिहीबार

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

10

सम्माननीय प्रधानमन्त्री बालेन शाहले बोलाउनुभएको मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही बेरअघि बैठक सुरु भएको हो।

Author

Leave A Reply

Your email address will not be published.