काठमाडौं । नेपाली कांग्रेसले आगामी वैशाख ४ गते संसदीय दलको नेता चयन गर्ने भएको छ । यसका लागि वैशाख २ गते निर्वाचन कार्यतालिका सार्वजनिक गरिनेछ । पार्टीले सुरुमा सहमतिको प्रयास गर्ने र सहमति हुन नसकेको खण्डमा निर्वाचन प्रक्रियामार्फत नेता चयन गरिने जनाएको छ । एकल उम्मेदवारी परेमा सर्वसम्मत र एकभन्दा बढी उम्मेदवारी परेमा मतदानमार्फत नेता छानिनेछ ।
कांग्रेस संसदीय दलको नेता वैशाख ४ गते चयन गरिने