१२ श्रावण २०८३, मंगलवार

बेलबारी मेयरका उम्मेदवारको गाडी आगजनी ;

274

२३, बेलबारी / बेलबारी नगरपालिकामा राप्रपाबाट मेयरको उम्मेदवार बनेका खेमप्रसाद गौतमको बा १२ ९३८४ नम्बरको कारमा आगजनी भएको हो

प्रहरीका अनुसार बेलबारी स्थित घरमै पार्किङ गरेर राखेको अवस्थामा शुक्रबार बिहानपख करिब बजे आगजनी भएको हो

प्रहरीले आगजनीमा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको सुन्दरहरैंचा नगरपालिका१२ का अन्दाजी २८ वर्षीयसुवास पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो

पक्राउ परेका पाण्डे कांग्रेसका स्थानीय कार्यकर्ता हुन् सीसीटीभी क्यामेरा फुटेजका आधारमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको

मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले घटनाको अनुसन्धान भइरहेको जानकारी दिएका छन ।बेलबारीमा गौतम सामाजिक कार्यका कारण पनि जनतामाझ चर्चामा छन

Author

Leave A Reply

Your email address will not be published.