२१ जेष्ठ २०८३, बिहीबार

नेपाल कम्युनिस्ट पार्टीको महासचिबबाट हटाइए विप्लप

221

२१ वैशाख, काठमाडौं नेत्रविक्रम चन्दविप्लवनेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका विद्रोही नेताहरूको भेलाले महासचिवबाट विप्लवलाई हटाएको

चितवनको पर्सामा बुधबारदेखी सुरु भएको पार्टीका असन्तुष्ट नेताहरूको रास्ट्रिय भेलाले नेपाल कम्युनिस्ट पार्टीको सम्योजकबाट विप्लपलाई हटाउने निर्णय गरेको हो

एता पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा(प्रकाण्ड) लाई पनि हटाइएको त्यस्तै भेलाले पार्टीको सम्योजकको जिम्मेवारी धर्मेन्द्र बास्तोला ( कन्चन) लाई दिएको केही दिन अघि विप्लपले धर्मेन्द्र बास्तोल हेमन्त प्रकाश ओली (सुदर्शन)लाई पार्टीको जिम्मेवारीबाट मुक्त गरेका थिए

कपिलवस्तुमा सम्पन्न गरिएको पार्टीको १२ केन्द्रीय समिति बैठकले पार्टीले स्थानीय चुनावमा भाग नलिने जनाएको थियो सघाउने परिस्थिति आए स्वतन्त्र छबि भएकालाई सघाउने निर्णय बताएको थियो उक्त निर्णय बिरुद्द महासचिब बिप्लप लगाएतका नेताहरूले केन्द्रीय सदस्यहरुलाई स्वतन्त्र उम्मेदवार उठाएपछि पार्टी भित्र माहोल बिग्रिएको थियो

Author

Leave A Reply

Your email address will not be published.