१२ श्रावण २०८३, मंगलवार

बेलबारी १ बाट मणि पुलामी मगर बलियो उम्मेदवार;

रातको १२ बजे पनि सहयोगका लागी पुगछन मगर ;

283

IMG_3302
बेलबारी
नगरपालिका नेपाली कांग्रेस वडा . बाट मणि पुलामी मगर बलियो उम्मेदवारको रुपमादेखिएका छन मगर लोकप्रिय उम्मेदवारको रुपमा रहेको . वडाका स्थानीयले बताएका छन

चुनावी घरदैलो अभियानलाई तिब्रता दिएको मगरले बताएका छन जनताको सहयोगका लागी मगर सदैव तत्पर रहेको स्थानीयलेबताएका छन मगरले विशेष शिक्षा , स्वास्थ्य ,तथा कृषिको क्षेत्रमा काम गर्ने बताएक़ा छन

खुल्ला वडा सदस्यमा बाबुराम खड्का,चन्द्र प्रकाश बस्नेत छन भने खुल्ला महिला वडा सदस्यमा सन्चमाया लिम्बु रहेका छन दलित महिला सदस्य तर्फ हिमादेवी विश्वकर्मा छिन उक्त वडामा निवर्तमान वडाध्यक्ष चक्र बहादुर खुलालको नेकपा एमालेबाट पुनःउम्मेदवारी रहेको

Author

Leave A Reply

Your email address will not be published.