२१ जेष्ठ २०८३, बिहीबार

गुराँसको राजधानीमा पर्यटकको भिड

पाईन्छन् २८ प्रजातिका गुराँस

372

मोरङ, १८ बैशाख। गुराँसको राजधानी भनेर चिनिने तिनजुरेमिल्केजलजले (टिएमजे) क्षेत्रमा गुराँस ढकमक्क फुलेको टिएमजे संखुवासभा, तेह्रथुम र ताप्लेजुङ जिल्लाको संगम स्थल पनि हो टिएमजे क्षेत्रमा अहिले  गुराँस हेर्न आउनेको भिड बढ्दो छ।

यस पर्यटकीय क्षेत्रमा चैत अन्तिम हप्तादेखि वैशाख अन्तिम हप्तासम्म लालीगुराँस ढकमक्क फुल्ने गर्दछ  टिएमजे क्षेत्रमा ३२प्रजातिका गुराँसमध्ये २८ प्रजातिका गुराँस पाइन्छ  टिएमजे

क्षेत्रमा वनैभरि रातै गुराँस फुलेको देखेर जो कोहीको पनि मन लोभ्याउनेगर्छ स्थानीय लाल कुमारी राईका अनुसार गुराँस फुल्ने हिउ पर्ने समयमा धेरै पर्यटकहरु आउने गर्छन्

IMG_7986

Author

Leave A Reply

Your email address will not be published.