२१ जेष्ठ २०८३, बिहीबार

बेलबारीका स्वतन्त्र उम्मेदवारको चुनाव चिन्ह ?

270


१७ वैशाख,बेलबारी /मोरङको बेलबारी
नगरपालिकामा उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएकी रुक्मिणी धिमाललेपुतलीचुनाव चिन्ह पाएकी छिन शनिबार उनले सो चुनाव चिन्ह पाएकी हुन गत निर्बाचनमा उपमेयरमा पराजित भएकी धिमाल यसपटक पनि सोही पदमा उम्मेदवार बन्ने तयारी गरिरहेकी थिइन नेपाली कांग्रेस पार्टीले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारका रुपमा चुनाव लडने भएकी छिन

त्यस्तै नेपाली काँग्रेसबाट बेलबारी को वडाध्यक्षमा टिकट नपाएपछि सोही पदमा स्वतन्त्र उम्मेदवारी दिएका धनपति गौतमले भनेहाँसचुनाव चिन्ह पाएका छन शनिबार उनले पनि सो चुनाव चिन्ह पाएका हुन गत निर्वाचनमा बेलबारी को वडाध्यक्षमा निर्वाचित उनलाई पार्टीले सोही पदमा टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारका रुपमा चुनाव लडने भएका हुन।

एता नेकपा माओवादी केन्द्रबाट बेलबारी को वडाध्यक्षमा टिकट नपाएपछि सोही पदमा तीर्थ बहादुर ढकालले स्वतन्त्र उम्मेदवारीदिएका छन ढकालले शनिबारधाराचुनाव चिन्ह पाएका हुन

Author

Leave A Reply

Your email address will not be published.