१३ श्रावण २०८३, बुधबार

बेलबारी २ मा रोमाञ्चक भिडन्त, एमालेका कृष्ण गुरुङले मारे बाजी

380

नेकपा एमालेले बेलबारी नगरपालिकामा रोमाञ्चक खाता खोलेको बेलबारी वडा नं मा नेकपा एमालेका वडाध्यक्षका उम्मेदवार कृष्ण बहादुर गुरुङ विजयी भएका छन् 

बेलबारी को वडा अध्यक्षमा १९ मतको अन्तरले कृष्ण बहादुर गुरुङ बिजयी भएका हुन  गुरुङले १५ सय ५७ मत ल्याएर विजयी भएका हुन् उनको निकटम प्रतिद्धन्दि नेपाली कांग्रेसका मणि सुन्दर थापाले १५ सय ३९ मत प्राप्त गरेका छन खुल्ला महिला सदस्य तर्फ एमालेका मंजु रिजाल ,दलित महिला सदस्यमा बुन्दु विश्वकर्मा ,खुल्ला सदस्यमा माधबराज निरौला नेपाली कांग्रेसका एक मात्र दिपेन्द्र खुजुम लिम्बु सदस्यमा निर्वाचित भएका छन

सुरुवात देखीनै निकटतम प्रतिस्पर्धामा रहेका नेपाली कांग्रेसका थापालाई १९ मतले पराजीत गर्दै नेकपा एमालेका कृष्ण गुरुङले बाजी मारेका छन

Author

Leave A Reply

Your email address will not be published.