१३ श्रावण २०८३, बुधबार

भरतपुरमा रेनुको अग्रता कायमै

निर्वाचन २०७९ विशेष

283

चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनकी रेनु दाहालले अग्रता कायम राखेकी छन्। 

२९६८ मत गणना सकिँदा रेनुले  ११ सय ०५ मत पाएकी छन्। 

एमालेराप्रपा गठबन्धनका उम्मेदवार विजयी सुवेदीले हजार  मत ल्याएका छन्। कांग्रेसका बागी जगन्नाथ पौडेलले सय ९० मतल्याएका छन्।

Author

Leave A Reply

Your email address will not be published.