१२ कार्तिक २०८३, बुधबार

बिराटनगरमा कांग्रेसको अग्रता …

419

विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले सुरूआती अग्रता लिएको छ ।

मेयर उम्मेदवार नागेश कोइरालाले २५ मतसहित सुरूआती अग्रता लिएका छन्।

उनलाई नेकपा एमालेका सागरकुमार थापाले ११ मत ल्याएर पछ्याइरहेका छन्। यस्तै उमेशकुमार यादवले ३ मत पाएका छन्।

Author

Leave A Reply

Your email address will not be published.