१२ कार्तिक २०८३, बुधबार

बेलबारीमा ३०१ मतको साथमा एमालेको अग्रता

निर्वाचन विशेष

426

बैशाख ३१ , बेलबारी /मोरङको बेलबारी नगरपालिकामा मतगणना सुरु भएको छ । बेलबारी वडा नं.१, २ र ११ को गणना सुरु भएको निर्वाचन अधिकृतकोकार्यलय बेलबारीले जानकारी दिएको छ ।

५०० मत गणनाको परिणाम अनुसार नेकपा एमालेले ३०१ मतको साथ अग्रता लिएको छ भने नेपाली कांग्रेसले १५७ मत प्राप्त गरेको छ ।

Author

Leave A Reply

Your email address will not be published.